शिव भट्टराई मोरङ । रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको एसओएस वालग्राम अन्तराष्ट्रियको ७०औँ स्थापना दिवस सम्पन्न भएको छ।
यस सस्थाका संस्थापक पिता प्रा. डा. हर्मन माइनरको १००औँ जन्म जयन्तीको अवसर पारेर टेंग्रा खोला छेउमा रहेको पिपलबोटे स्कुलका बिद्यार्थीहरुलाई सोमबार गरेको शैक्षिक सामाग्री वितरण गरिएको थियोे ।
कार्यक्रममा यस संस्थाले आगामी दिनहरुमा गर्ने सामाजिक कामहरुको बारेमा प्रस्ट्याउदै एसओएस वालग्राम इटहरीका निर्देशक डिसी चौधरीले आफ्ना भनाइ राख्नु भएको थियोे ।
Post a Comment