Websoft University

मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित-निर्वाचित सबै सदस्यले आज पदभार ग्रहण गरे

विराटनगर,असार २ गते । रातो तारा डट कम,मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, विशेष सल्लाकारमा सुनिल टिवडेवाला,वाणिज्यतर्फको उपाध्यक्षमा विकासकुमार बेगवनी,उद्योगतर्फको उपाध्यक्षमा अनुपम राठी,महासचिबमा अनिलकुमार साह र सचिबमा अनिल सारडा रहेका छन् ।

समितिको अन्य सदस्यहरूमा मनिषकुमार मारु,बिनित सिंघानिया,देवाशिष गोल्छा,राजेशकुमार अग्रवाल,शुशील सुराना,दिपेश सुवेदी,अमित सारडा,पवन राठी,आशिष जाजु,संजयकुमार श्रेष्ठ,सन्तनु रेग्मी र नवराज चापागाई रहेका छन् ।

नयाँ निर्वाचत भएका पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका छन् । निर्वाचत भएका नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष पवनकुमार सारडाले पदभार ग्रहण गराएका थिए ।

नयाँ निर्वाचत भएका पदाधिकारीहरूले सोमबार पदभाग ग्रहण गरेका छन् । निर्वाचत भएका नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष पवनकुमार सारडाले पदभार ग्रहण गराएका थिए । समितिको सल्लाकारमा निवर्तमान अध्यक्ष पवनकुमार सारडा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.