काठमाडौं । नेपालमा उत्पादन भएका तरकारी फलफूल हरियो सागपात नेपाल सरकारले सहुलियत दिएर बिदेश पठाउने हो भने बिदेशमा यसको ठुुुुलो माग हुनसक्छ ।
अहिले केही व्यापारीले नेपालको सब्जी कतार निर्यात गर्न थालेका छन । नेपालको पहाडी भूभागमा उत्पादित स्थानीय स्वादका बिषादी रहित मौसम अनुसारको तरकारी र फलफूलहरु केही दिन अघि देखी कतार जान थालेको भए पनि तरकारीको निकासी सरकारले अन्य देशमा पठाउन प्रयोग गर्दा राम्रो हुने कृषक बताउछन।
आज भोलि नेपाल बाट तितेकरेला, परबल फर्सी, हरियो खुर्सानी, अकबरे खुर्सानी, तोरी, मुला, रायोको गुन्द्रुक, सिन्की, मस्यौरा, जंगली निउरो, नेपाली माल्दा आप, लिची, फर्सीको मुन्टा, रामतोरिया, मुला, काक्रो ,खाद्य मसला,अचार लगायतका सामान पहिलो पटक कतार लगाएका देशमा भित्री थालेकोले कृषि र कृषकका लागि शुभ अबसरको थाल्नी भएको मान्न सकिन्छ ।
Post a Comment