खोटाङ जेष्ठ १८ गते । रातो तारा डट कम, खोटाङ दिक्तेल टेकनीकल इन्स्टिच्युट बिधालयमा सिटिभिटीमा अध्यानरत ३५ जनाहरु शैक्षिक भ्रमणका लागि सोही ठाउको दिक्तेल रुपाकोट मभुवागढी लफ्याङ साकेला गाउपालिका मातिम भएर बग्ने खोलाको मेवाखोलास्थित ९९ मेगावटको हाइड्रोपावरमा प्राक्टिकल अध्यानको लागि बिधार्थी लगिएको थियो ।
अध्यान भ्रमणमा गएक मध्ये दिक्तेल रुपाकोट मइाुवागढी नपा ४ का अन्दाजी १८ वर्षिय अनिल बस्नेत सोही ठाउका १९ वर्षीय बिक्रम भट्टराईको खोलामा पोैडी खेल्ने क्रममा डुबेर उनिहरुको ज्यान गएकोछ ।
Post a Comment