दुहवी नगरपालिकामा डेंगुका रोगी भेटिए शिव भट्टराई सुनसरी सुनसरीको दुहबि ५ स्थित घर भएकी लता अग्रहरिलाई दुहबीमा रहेको इजि केयर स्वास्थ्य केन्द्रका संचालक आसिफ अन्सारीले डेंगुको जांच गर्दा संक्रमण देखा परेको हुनाले थप उपचारको लागि बिराटनगर रेफर गरेको अन्सारी ले जानकारी दिएका छन। Share to: Twitter Facebook URL Print Email Labels: पूर्वाञ्चल खबर मुख्य समाचार शिक्षा स्वास्थ्य
Post a Comment