बिराटनगर असार ८ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ,उच्च अदालत विराटनगर र मोरंङ व्यापार संघको आयोजनामा न्यायीक वाहृय पहुँच छलफल कार्यक्रम उच्च अदालत प्रमुख न्यायधिश माननीय शिवराज अधिकारीको आतिथ्यतामा आज २०७६ असार ०८ गते सम्पन्न भयो ।
छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले उच्च अदालतले प्रथम पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै न्यायलयबाट स्वतन्त्र, स्वच्छ न्याय हुनु पर्ने कुरामा जोड दिनु भयो । उहा“ले न्यायलय न्यायको मन्दिर भएकोले सवैको न्यायलयमा पहु“च सरल हुनु पर्नेमा जोड दिनु भयो ।
मुख्य न्यायधिस शिबराज अधिकारीले अदालत कुनै छुट्टै निकाय नभएर न्यायमा सबैको पहुच पु¥याउन सरकारले स्थापना गरेको संस्था भएको बताउनु भयो । उहा“ले अदालतबाट प्रदान हुने सेवा र न्यायिक कार्यबिधी समेतको जानकारी गराउने उद्देश्यले उच्च अदालत विराटनगरले उद्योगी÷व्यवसायीका साथ छलफल आयोजना गरेको वताउनु भयो ।
खुला छलफको समयका उद्योगी व्यसायीले न्यायको फैसला हुन वर्षौ सम्म पर्खनु पर्ने अवस्थाको अन्त्य गरी छिट्टै न्याय सम्पादन हुने व्यवस्था गर्न अनुरोध गर्नू भयो । कतिपय अवस्थामा अदालतबाट स्टे अर्डर जारी भईसक्दा समेत अदालतको स्टेड अर्डरको अवमुल्यन हुने भएको हु“दा यस अवस्थाको अन्त्य गर्न न्यायलय लागी पर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उच्च अदातका माननीय न्यायधिसहरु, प्रमुख न्यायधिवत्ता चुण्डामणी आचार्य लगायत अधिवत्ताहरुका साथै मोरंग व्यापार संघका कार्यवाहक अध्यक्ष्ँ नविन रिजाल, पदाधिकारी तथा कार्यकारिणी समितिको सहभागीता रहेको थियो ।
विराट व्यापार संघको नवनिर्वाचित कार्यकारिणी समितिको स्वागत उद्योग संगठन मोरंगले विराट व्यापार संघका नवनिर्वाचित कार्यकारिणी समितिको स्वागत कार्यक्रम आजै आयोजना गरेको छ ।
स्वागत कार्यक्रममा संगठनका अध्यक्ष भीम घिमिरेले संगठनले सम्मान उद्देश्य लिएका संस्थाले संस्थागत कार्यगत एकता गर्दै अगाडि बढ्न इच्छुक रहेको वताउनु भयो । अध्यक्ष घिमिरेले संगठनले विगतमा विराट व्यापार संघसंग मिलेर यस क्षेत्रको हितका लागी उठाएका कुराहरुले उक्त क्षेत्रको समस्यामा समाधानमा सहयोग पुगेको उहाहरण प्रस्तुत गर्दै एकतामा वल भएको बताउनु भयो ।
विराट व्यापार संघका नवनिर्वाचित अध्यक्ष सुजन थापाले विराट व्यापार संघ उद्योग संगठन मोरंगसंग सहकार्य गरी अघी बढ्ने बताउनु भयो । उहाले व्यापारीहरुको समस्या धेरै भएकाले समाधानका लागि संगठनको संस्थागत सहयोग आवश्यक हुने भएकाले व्यापारिक समस्या समाधान गर्न कार्यगत एकताका लागि अनुरोध गर्नु भयो ।
विराट व्यापार संघका अध्यक्ष शिव रिजालले आफ्नो कार्यकालमा संगठनसंग सहकार्य गर्ने अवसर पाएकोमा खुशि व्यक्त गर्नु भयो । उहाले व्यवसायीहरुको हक, हितका लागि स्थापना भएका संघ÷संस्थाले कार्यगत एकता गर्दै अघि वढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका पदाधिकारी, कार्यकारिणी समिति सदस्यहरु, निवर्तमान अध्यक्ष्ँ, पूर्व अध्यक्ष्ँ लगायत विराट व्यापार संघका पदाधिकारी, कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो ।
२०७६ असार ०८ गते, आईतवार
विराटनगर

Post a Comment