Websoft University

न्यायिक क्षेत्रमा बाह्रय पहुुँच बिषयक अन्तरक्रिय कार्यक्रम सम्पन्न


बिराटनगर । असार ८ गते । रातो तारा डट कम,उधोग संगठन मोरग व्यापार संघ मोरग र उच्च अदालत बिराटनगरले आज बिराटनगरमा न्यायिक क्षेत्रमा बाह्रय पहँुच बिषयक अन्तरक्रिय कार्यक्रमको आयोजना गर्यो ।

उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश माननीय शिवराज अधिकारीले उधोगपति व्यापारीहरुले उठाएका बिभिन्न बिषयको जवाफ दिनु हुदै,कानुन भन्दा बाहिर कसैले पनि कुनै कामहरु गर्नु हुन्न भन्नुभयो । 
व्यापारीहरुले बैदेसिक आयत निर्यातमा भएको घाटा कम गर्न कुन निति अपनाउनु पर्छ भनि उठाएका प्रश्नहरुको जवाफमा बैदेशी कानुन सम्जौता जस्ता कुराहरुले ठुलो प्रभाव पारेको हुनाले सन्धिअनुसार नै हुने बताउनु भयो । 
यसरी समग्रहमा उठेका जिज्ञासाहरुको उच्च अदालत बिराटनगरका माननीय न्यायाधीश बेदराज कार्की,
प्रदेश नम्वर १ का माहान्यायाधिवक्ता चुडामणी आचार्य, उच्च अदालत बिराटनगरका रजिष्ट्रार गलाएतका वक्ताहरुले न्यायालयका बारेमा बोल्नु भएको थियो ।

उधोग संगठन मोरगका अध्यक्ष भीम घिमिरेले कार्यक्रमलाई सम्वोधन गदै, सहभागिहरुलाई शुभकामना 
दिनु भएको थियो ।
मोरग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले आफना भनाईहरु राख्नु हुदै कार्यक्रम बिर्सजन गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.