Websoft University

टिकटकमा सवार्धिक रुचाइएकी डान्सर योगिसा खत्री चलचित्रमा खेल्दै


  
बिराटनगर असार १ गते । समाजिक सञ्जाल टिकटकमा सवार्धिक रुचाइएकी डान्सर  योगिसा खत्री अव भने चलचित्रमा खेल्ने भएकी छन  । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङख्लामा आफनो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए  ।  
राम्रो कला भएकी ११ बर्षिया बाल कलाकार  योगिसा खत्रीको अभिनय कला बाट आफु निकै प्रभावित भएको उनले बताए  । अभिनय एवम नृत्यमा अब्बल भएकै कारण बाल नायिका बन्ने पक्का भएको उनले बताए  । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको नेपाली कथानक चलचित्रमा बाल नायिकाको रुप मा देखा पर्दै छिन। छिट्टै छाँयाकन गर्ने तयारीमा रहेको उनले बताए । योगिसा खत्रीलाई हाम्रो तर्फबाट  सफलता को शुभकामना

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.