Websoft University

सूचना विधेयकको दफावार आजबाट सुरु हुँदै


काठमाण्डौ असार १८ गते । रातो तारा डट कम,सूचना प्रविधि विधेयकका विषयमा संसदीय समितिमा छलफल हुँदैछ । संसदको विकास तथा प्रविधि समितिमा आज विधेयकका विषयमा दफाबार छलफल ११ बजे बा सुरु हुनेछ । संसदीय उपसमितिले तयार गरेको प्रस्ताव अनुसार  छलफल हुनेछ ।  बैठक बिहान ११ बजे बोलाइको छ । उपसमितिले थप दण्ड जरिवाना बढाएको छ । सांसदले राखेको संसोधन बारे अध्ययन गर्न बनेको उपसमितिले आज प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल हुनेछ । नेकपाका सांसद विनाकुमारी श्रेष्ठको सयोजगत्वमा ९ सदस्यीय समिति बनाइएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.