Websoft University

चट्याङले हानेर ईलाम र झापामा ४ जना घाईते


बिराटनगर, श्रावण ४ गते । रातो तारा डट कम,चट्याङले हानेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजे ईलामको चुलाचुली गाउँपालिका-३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा  उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ । यसैगरी झापाको बाह्रदशी गाउँपालिका-६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् । घाईतेहरुको बि.एण्ड.सी.अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.