Websoft University

बिरुवा वितरण गरिए पनि उपलब्धि शून्य भयो


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,मृगुमा सुन्तला,कागतीका विरुवा बर्सेनि वितरण हुने गरे पनि अनुगमन नहुँदा उपलब्धि भने शून्य देखिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुले बर्सेनि विरुवा वितरण गरे पनि विरुवाको विषयमा चासो नदिँदा उपलब्धि नदेखिएको हो । किसानहरुले  बिरुवा लिए पनि बारीमा नरोप्दा विरुवा बारीमा कुहिने गरेका छन् । रोपिएका बिरुवा पनि छाडा पशुचौपायका कारण बचाउन नसकिएको किसानहरुले बताएका छन् । किसानहरुले विरुवा माग गर्ने गरेको र अन्य किसानलाई विक्रि गर्ने गरेकाले समस्या भएको निमित्त कार्यलय प्रमुख सुकिराम नेपालीले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.