Websoft University

दुहवीको पुल जोखिममा


विराटनगर असार २७ गते । रातो तारा डट कम,
कोशी राजमार्ग अन्तरगतको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल लामो झरेका कारण जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.