Websoft University

भारतबाट आएका बिषादीयुक्त तरकारी प्रधानमन्त्रीलाई बिरोध सरुप पठाउन थाले



काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबाट आएको ‘विषादीयुक्त तरकारी’ देशका बिभिन्न ठाउहरुबाट पठाउन थालिएकोछ । 

भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

सोही कार्यक्रम अनुसार हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिनुभयो । देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.