Websoft University

बाढीले बारामा २ सय ५० परिवार विस्थापित



काठमाण्डौ असार २९ गते । रातो तारा डट कम, लगातारको वर्षाका कारण बारामा २ सय ५० घरपरिवार विस्थापित भएका छन् । जिल्लाको विभिन्न क्षेत्रका करिव २ सय ५० घरपरिवार विस्थावित भएका हुन् । 

जितपुरसिमरा उप–महानगरपालिका ,नयाबस्ती, हरपुर, फेटा गाउँपालिका, रजघटिया, देबताल गाउँपालिका ५ रंगपुर्वा, विश्रामपुर गाउँपालिका ४ विश्रामपुर र खुदियाटोल डुवानमा परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । 

विस्थापितहरुलाई स्थानीय तहको पहलमा  सुरक्षित स्थानमा अस्थायी बसोवासको व्यवस्था मिलाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.