Websoft University

नगर विकास कोष सञ्चालक नियुक्ति हुने–आवास कम्पनीको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोला नियुक्त



काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेतलाई निरन्तर गर्न लगाउने गरी निर्णय सरकाले गरेको छ । बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.