Websoft University

साउने संक्रान्ति आज देशभ मनाईदै, रोगबाट जोगिन आजै हो लुतो फाल्ने दिन


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,आज देशभर साउने संक्रान्ति पर्व मनाईदैछ । असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आज भोज खाने चलनछ । यस्तै आज असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि रहेको छ । आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास गरिन्छ । आजको दिनबाट महिलाहरु एक महिनाको लागि ब्रत बस्ने चलन पनिछ । महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउनुका साथै सोमबारे ब्रत बस्ने गर्दछन् ।  साउनको सोमबार व्रत बस्नाले शिव प्रसन्न हुने विश्वास गरिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.