Websoft University

देशभर वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना


बिराटनगर असार २५ गते । रातो तारा डट कम,अबको केहीदिन देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेकाले दुई तीनदिन देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको हो । केही स्थानमा भारी वर्षा हुने र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ महाशाखाले सूचना निकालेर जानकारी गराएको हो । वर्षाका कारण हुने जोखिमबाट बच्न सचेतता अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.