Websoft University

सिम्रोनगढ नगरपालिकाले २०७६÷०७७ का लागि ५६ करोड ९ लाख २३ हजारको नीति तथा कार्यक्रम प्रस्तुत गर्यो ।


काठमाण्डौ असार १७ गते । रातो तारा डट कम,बाराको सिम्रोनगढ नगरपालिकाले आर्थीक वर्ष २०७६÷०७७ का लागि ५६ करोड ९ लाख २३ हजारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । समृद्ध सिम्रोनगढ नगरपालिकाको सपना,पर्यटन कृषि, शिक्षा स्वास्थ्य पूर्वाधारको परिकल्पना भन्ने मुल नाराका साथ तेस्रो नगर सभामा वजेट प्रस्तुत गरेको हो । सिम्रोनगढ नगरपालिकाको नगर प्रमुख विजयशंकर यादवले नगरसभामा बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.