Websoft University

ठूलो वर्षा हुन सक्ने


बिराटनगर असार १९ गते । रातो तारा डट कम,अबको तीन दिन ठूलो वर्षाको जोखिम नहरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असार १९ देखि २१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै महाशाखाले यस्तो बताएको हो । आज दिउँसो देशभर सामान्य बदलि भई केहि भु भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने, पश्चिम तथा  मध्यका एकदुई स्थानमा भने भारी बर्षाको सम्भावना रहेको जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.