Websoft University

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर

                     
न कुनै शुल्क ,न कुनै करकाप, उठाउ है सबैले केबल लाभ !
"प्रदेशको समृद्धिका लागि रोजगारीको अभियान" भन्ने मूल नाराका साथ एकै स्थानमा रोजगारदाता र बेरोजगार जनशक्ति विच प्रत्यक्ष भेट गराई अन्तरवार्ताका माध्यमबाट रोजगारी प्रदान गर्ने उद्देश्य अनुरूप मन्त्रालयले मिति 2076 असार 28 गते शनिवारका दिन जैन भवन, विराटनगरमा आयोजना गर्न लागेको रोजगार मेलामा सहभागी हुनका लागि इच्छुक व्यक्तिले मन्त्रालयको वेवसाईट mosd.p1.gov.np मा गई मिति 2076 असार 17 गते देखि 2076 असार 24 गते साँझ 5:00बजे सम्ममा रोजगारी आवेदन फारम भर्न सकिनेछ ।साथै सामाजिक विकास मन्त्रालय, प्रदेश नं.1 तथा प्रदेश नं. १ का स्थानीय तहमा रोजगार संयोजकको सहायतामा समेत आवेदन फारम भर्न सकिनेछ। अन्य जानकारीका लागि मन्त्रालयको वेवसाइटबाट समेत जानकारी लिन सकिने व्यहोरा जानकारी गराइन्छ ।

                       प्रदेश सरकार
                  सामाजिक विकास मन्त्रालय
                 प्रदेश  नं. १, विराटनगर, नेपाल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.