Websoft University

काठमाण्डौमा कांगेस बैठक बस्दै


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । आजको बैठकका लागि रणनिति तय गर्न सभापति शेरबहादुर देउवा पक्षको बैठक हिजो डाक्टर शशांक कोइरालाको निवासमा बसेको थियो । उनीहरुले चाडै महाधिवेशनमा जानका लागि सभापति देउवालाई दबाव दिन थालेका छन् । नियमित महाधिवेशन फागुनमा हुनुपर्ने भएपनि त्यो सम्भव नदेखिएकाले जेठदेखि असार सम्ममा गर्न सकिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रस्ताव छ । नेता पौडेल वर्गको अडानपछि १४ औं महाधिवेशनलाई  पनि छलफलको एजेन्डा बनाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.