Websoft University

लालबाबु पण्डितको पुत्ला दहन


शिव भट्टराई सुनसरी साउन ३ गते । रातो तारा डट कम,
४ गते प्रदेश नं १ बन्द हुने कुरा  नेपाल आदिवासी जनजाती  महासंघले आज इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

महासंघले लोक सेवा आयोगले निकालेको विज्ञानपन  विरोधमा गत जेष्ठ १६ गते देखी निरन्तर लागिपरेको जनाउदै देशमा आएको पाकृतिक विपतीका कारण स्थगित भएको आन्दोलन आज देखी पुन सुरु गर्ने वताएको हो ।

हालको विपतकालिन परिस्थिति आइपरेकोले पुर्व्निर्धा्रित कार्यक्रम बमोजिम २०७६ साउन २ र १० गते बन्द स्थगन गरि साउन ०४ गते प्रदेश नं १ बन्द गर्ने र आन्दोलनका कार्यक्रम भने निरन्तर जारी राख्ने भनिएको छ ।

सोहि क्रममा आज लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.