Websoft University

व्यवसायिक प्रयोजनका सामान ओसापसार गर्दा अनलाइनमार्फत् दर्ता गराउनुपर्ने नियाम आयो



काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,व्यवसायिक प्रयोजनका मालसामान एक ठाउँबाट अर्को ठाउँमा ओसापसार गर्नुपूर्व त्यसको विवरण अनलाइनमार्फत् दर्ता गराउनु पर्ने भएको छ । 

राजश्व अनुसन्धान विभागले सूचना जारी गर्दै व्यवसायिक प्रयोजनका मालसामान आन्तरिक ओसार पसार गर्ने आयात–निर्यातकर्ता, भन्सार एजेन्ट, ढुवानी व्यवसायी, उद्योग वितरक तथा थोक विक्रेताले थोकस्तरमा विक्रि वितरण गर्दा त्यसको विवरण विभागको वेवसाइडमा प्रविस्ट गर्नुपर्ने विभागका महानिर्देशक दीर्घ मैनालीले सीआइएनलाई जानकारी दिनुभयो ।

विभागको वेबसाइट धधध।मचष्।नयख।लउ मा युजर आइडी बनाएर सामान्य प्रकृयामा विवरण टिपाउन सकिने छ । विल नम्बर, सामानका प्रकृति, सवारी चालकको नाम, सामानको मूल्य, कहाँबाट कहाँ पु¥याउने लगायतको विवरण भर्नुपर्ने छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.