Websoft University

सुनबर्षीमा बालिका पैनीमा डुबेर एकको मृत्यु, एक बेपत्ता खोजी कार्य जारी छ


बिराटनगर असार ३१ गते । रातो तारा डट कम,मोरङ - सुनबर्षी नगरपालिकामा २ मा पैनीमा डुबेर वर्ष वर्ष ७ कि कृतिका तामाङ नाम गरेकी बालिकाको ज्यान गएको छ भने अर्की ११ वर्षकी बालिका  बेपत्ता भएकी छिन । खोजी कार्य जारी रहेको इ प्र का रंगेली का प्र नि कबिन्द्र कार्कीले बताएका छन । थप विवरण आउन बाँकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.