Websoft University

सुन्दरहरैचामा जेष्ठ नागरिक चौतारी भवन उद्घाटन


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वार्ड नं.४ मा शनिवार जेष्ठ नागरिक समाजको चौतारी भवन समुद्घाटन भएको छ।सो कार्यक्रम सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठले प्रमुख कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस भवनले सबै एकै ठाउँमा बसेर मित्रताको भावना साटासाट गर्न सजिलो हुने बताएका छन्
कार्यक्रम भएको  थियो ।

त्यसैगरी सुन्दरहरैचा नगरपालिका शिवालय टोल चौतारी निर्माण उपभोक्ता समितिकी अध्यक्ष दुर्गा पोख्रेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त भवन निर्माणका लागि वरिष्ठ समाजसेवी राम प्र. काफ्ले त्यसैगरी गंगा देवी काफ्लेले लगभग २ कठ्ठा जग्गा सहयोग गर्नु भएको छ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि जेष्ठ नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष राम कुमार कार्की र वरिष्ठ समाजसेवी राम प्र काफ्लेले शुभकामना दिएका थिए भने बिभिन्न राजनीतीक दलका नेता साथै जनप्रतिनिधिहरु को बाक्लो उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.