Websoft University

लागुऔषध सहित १ जना पक्राउ


मोरङ, श्रावण १ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-६ का ३१ बर्षीय पुर्ण थापा मगरलाई चिनी र चना भित्र लुकाई छिपाई ल्याउँदै गरेको डाईजोल्याब १०० ऐम्पुल , लुपिजेसिक ९९ एम्पुल , एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.