Websoft University

काठमाडौमा भुकम्पको कडा धक्का महसुस


काठमाडौ असार २१ गते । रातो तारा डट कम,शनिबार आज अहिले काठमाडौंमा पानी आउनुका साथै भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भुकम्पको कडा धक्का महसुस गरिएको थियो । भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । कति क्षति भयो विवरण आउन बाँकी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.