Websoft University

हिलाम्मे सडकका कारण पैदाल यात्रीलाई बिराटनगरमा हिडडुल गर्नै गारो


बिराटनगर, असार २८ गते । रातो तारा डट कम, तीन दिन देखि परेको लगातारको बर्षाका कारण १ नम्वर प्रदेशको राजधानी चुरलुम्मै डुबेको छ भने भएका सडक डुबेका छन बाँँकी सबै सडक हिलाम्मे भएका छन । समयमा सडक निर्माण सम्पन्न नहुँदा सडकमा हिड् डुल गर्न स्थानीयलाई  सबै ठाउँहरुमा सास्ती हुने गरेको
छ । सडकका खाल्डाखुल्डीमा पानी जमेको छ । खानेपानीका पाइप फुटेर फोहोर सडकमा बगिरहेको देख्न सकिन्छ । सडक निमार्णका क्रममा खनिएको बाटोमा पैदल यात्री हिँड्ने ठाउँ छैन । स्थानीयले चाँडो सडकको काम सकेर समस्याबाट मुक्त गरिदिन सरकार माग गरेका छन् । एक वर्ष बितिसक्दा पनि काम सम्पन्न निमार्णका कामहरु सम्पन्न भएको छैन् । काममा ढिलासुस्ती देखेर छिटो गर्नुपर्ने मागसहित स्थानीयबासी आक्रोसित भएका छन् । चाँडो सडकको काम सकेर समस्याबाट मुक्त गरिदिन स्थानीयको स्थानिय तह र सरकार संग माग गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.