Websoft University

सिधुवामा धुपिको विरुवा रोपिए


बिराटनगर भाद्र १० गते । रातो तारा डट कम,धनकुटाको छथरजोरपाटि गाउँपालिकाको सिधुवामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको सिधुवा बजारलाई स्वच्छ सुन्दर र हरियाली बनाउने उदेश्यका साथ बजारमा वृक्षरोपण गरिएको हो । गाउँपालिकाले १ सय ५० बोट धुपिको विरुवा रोपेको हो । गाउँपालिका र निगाले सिमेन्ट उद्योगको आर्थिक सहयोगमा धुपिको विरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.