काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,पाथीभरा गोल्डकपमा आज रेडहर्स क्लव इलाम र फिदिम स्पोर्टिङ क्लवबिच खेल हुँदैछ । आज यी दुई टोली विच खेल हुनेआयोजक समितिका सहसचिव टिकेन्द्र नेपालीले जानकारी दिनुभयो । हिजो भएको खेलबाट बेलबारी फुटबल क्लव मोरङ, दोस्रो चरणमा प्रवेश गरेको छ । खेलमा आयोजक टिमलाई ५–४ गोलअन्तरले पराजित गर्दै बेलबारी दोस्रा चरणमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको छिनोफानो ट्राइबेकरबाट भएको
थियो ।
Post a Comment