Websoft University

मानव अधिकार र पत्रकारिता बिषयक तालिम समापन


RatoTara.com, बिराटनगर ।
national Humant Rights commission- 2057,
राष्ट्रिय मानव अधिकार आयोगले बिराटनगरमा २०१९अगष्ट १६-२०७६साउन ३१ गते मानव अधिकार र  पत्रकारिता बिषयक तालिम समापनमा आयोगका निर्देशक डा.टिकाराम पोखरेल ,उप निर्देशक श्याम काफ्ले,१ नम्बर प्रदेशका प्रमुख
मोहन देव जोशी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष  बन्धु पोखरेल समेतले तालिममा सहभागी ५०जनालाई क्रमै संग प्रमाणपत्र बितरण गर्नु हुँदै,

सोही अवसरमा आयोजकबाट रातो तारा डट कम का सम्पादक तथा स्वतन्त्र पत्रकार -तेजेन्द्र बहादुर भण्डारी प्रमाणपत्र लिनुहुदै ........

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.