Websoft University

दर्ता नभएका औषधि पसललाई कारवाही हुने


काठमाण्डौ भाद्र १० गते । रातो तारा डट कम,औषधि व्यवस्था विभागले औषधि ऐन अनुसार दर्ता नभएका औषधि पसललाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

प्राप्त समचार अनुसार विभागले औषधि ऐन विपरित दर्ता नै नगरि औषधि बिक्रि वितरण गर्नेहरुको संख्या बढ्न थालेको र त्यसमा गैर कृयाकलावहरु हुन थालेको भन्दै,बिभागले कारबाहीको प्रक्रिया अघि सारेको बताइएकोछ । हाल विभागमा २१ हजार ६ सय ५१ वटा औषधि पसल मात्र दर्ता रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.