Websoft University

भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरम लाई रकम हिनामिना गरेको आरोपमा पक्राउ परे


बिराटनगर भाद्र ५ गते । रातो तारा डट कम,भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ । आइएनएक्स मिडिया मामिलामा पूर्वमन्त्री चिदम्बरमलाई सीबीआईले हिजोराति पक्राउ गरेको थियो । जोरबागस्थित आफ्नै निवासबाट उहाँलाई पक्राउ गरिएको हो । आईएनएक्स मिडिया मुद्दामा फरेन इन्भेस्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी) बाट सन् २००७ मा अर्थमन्त्री भएको बेला गैर कानूनी मान्यता दिलाउनका लागि रकम हिनामिना गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.