Websoft University

करेन्ट लागेर बालकको मृत्यु


मोरङ,साउन १६ गते । रातो तारा डट कम,मोरङको लेटाङ नगरपालिका-३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

आज बिहानको राती सवा १ बजेको समयमा पदम बहादुर राईको १५ बर्षिय छोरा सौजन राई सोही स्थान बस्ने धन कुमार राईको १५ बर्षिय छोरा सुरज राईको घरमा सँगै सुतेको अवस्थामा राती वेडमा चार्जमा राखेको मोबाइलमा भएको गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर उनको  मृत्यु भएको छ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगी थप अनुसन्धान कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.