Websoft University

रमा प्रसाद माया देवी रिजाल पत्रकारिता पुरस्कार सम्पादक शंकर खरेलले पाए


बिराटनगर भाद्र ४ गते । रातो तारा डट कम,रमा प्रसाद माया देवी रिजाल पत्रकारिता पुरस्कार प्रेस युनियन मोरङले न्यु सृष्टि दैनिकका सम्पादक शंकर खरेल लाई दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले रू १५०००,नगद र प्रमाणपत्र दिएर सम्मान गर्नु भएको  थियो। प्राप्त रकम खरेलले प्रेस युनियन मोरङलाइ
हस्तान्तरण गरिदिनु भयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले बोल्दै शुभकामना र बधाई  दिनु भएको थियो।

कार्यक्रको अध्यक्षता युनियनका अध्यक्ष कुमार लुइँटेलले को अध्यक्षतामा भएको  थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.