काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,वर्षाका कारण बझाङको सुर्मा गाँउपालिकाका किसानहरुले लगाएको आलु र तरकारीबाली कुहिन थालेपछि किसानहरु चिन्तित बनेकाछन् । बाली कुहिन थालेपछि किसानहरु उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् । आलु खेती सुर्माका स्थानीयतको मुख्य पेसा हो । यस वर्ष भने आलु खेतीमा कमी आएपछि घरखर्च चलाउन निकै समस्या भएको किसानहरुको गूनासो छ ।
तरकारी बाली कुहिन थाल्दा किसान चिन्तित हुर्दै,

Post a Comment