Websoft University

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता


काठमाण्डौ भाद्र ४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज काठमाण्डौमा भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज नेपाल आउनुभएका विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री ओलीलाई भेट्गरेका हुन । आयोगको बैठकमा नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा  नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुने स्रोतले जानकारी गराएकोछ । बैठक भोली सम्म चल्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.