Websoft University

राधाकृष्ण रथ यात्रामा विभिन्न अपराधिक गतिविधि गर्ने र चोरी गर्ने ७७ जना पक्राउ परे


बिराटनगर भादोै ८ गते । रातो तारा डट कम, भाद्र ७ गते बिराटनगरमा भएको राधाकृष्ण रथ यात्रामा आउने भक्त जनको सिक्री मोबाइल चोरी गर्ने  र मापसे गरि भिडमा हिड्ने लाई प्रहरीले हिजो ७७ जनालाई प्रहरीले पक्राउ गरेकोछ।
पक्राउ पर्ने का साथ बाट मोबाइल ६, सिक्री ३ थान र मापसे गर्ने पक्राउ परेका हुन। यस्तो काम गर्ने अधिकांशले आफनो ठेेगाना सप्तरी र सिराहा बताएका छन। अहिले जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ परेका सबैलाई जिल्लामैै राखि अनुसन्धान गरिरहेकाेे जनाइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.