Websoft University

लागुऔषध गाँजा सहित पक्राउ


काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखाका ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई निजकै घरबाट पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.