Websoft University

नेकपाको सचिवालय बैठक जारी


मोरङ । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा पार्टी एकताको मिलाउन बाँकी बिषयमा छलफल भइरहेको छ । यस्तै बैठकमा नेताहरुको बरियताक्रम नमिलेको बिषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । हिजो बस्ने भनिएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.