Websoft University

जनचेतना मुलक छोटो चलचित्र ‘उद्धेश्य’को छायांकन सम्पन्न


शिव भट्टराई, मोरङ जनचेतना मुलक छोटो चलचित्र ‘उद्धेश्य’को छायांकन सम्पन्न भएको छ। सुनसरिको बराहक्षेत्रका विभिन्न रमणिय ठाँउमा सो चलचित्रको छायांकन गरिएको हो।

सो चलचित्रमा कलाकारहरु शिव भट्टराई (भोजपुरे), भावना भट्टराई, आयुस दाहाल, लक्ष्मि परियार, आदेश गौतम, सुजन नेपाली, राजन घिमिरे, अच्युत भट्टराई, लक्ष्मण थापा, विक्रम थापा आदिको भुमिका रहेको ।

अहिलेको अवस्थामा मानिसमा जनचेतना भएर पनि नभएको जस्तो गरिएकोले र आफु पनि कुनै उद्धेश्य नलिकन हिड्ने र अरुले लिएको उद्धेश्यलाई पनि सहयोग र हौसला दिनुपर्ने कुराको चित्रण यस चलचित्रमा गरिएको कथा लेखक निर्देशक होमप्रसाद भट्टराईले जानकारी दिनुभयो।

यस चलचित्रको छायांकन, सम्पादन तथा निर्माण खड्ग लिम्बूले गरेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.