Websoft University

बृद्ध मृत भेटिए



श्याम राई,गाईघाट, भदौ ६ गते । रातो तारा डट कम,गाईबस्तु चराउन जंगलगएका एक बृद्ध विहीबार राती मृत अबश्थामा फेला परेकाछन । घर नजिकैको जंगलमा गाईबस्तु चराउन गएका चौढण्डीगढी नगरपालिका वडा न.८ कात्तिकेका ६० वर्षिय किताब सिंह राई जंगलमा राती १२ बजे मृत अवस्थामा फेला परेका हुन् ।

राती अबेरसम्म पनि राई घर नफर्किए पछि आफन्तले खोजी गर्दै जानेक्रममा राती १२ बजे घरभन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जानकारी दिएका थिए । घटनाको प्रकृति हेर्दा रुखमा चढेर घाँस काट्नेक्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.