Websoft University

नक्कली प्रशीक्षार्थी पक्राउ


मोरङ, भाद्र ३  गते । रातो तारा डट कम, मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षा जिल्ला मोरङ सुनवर्सीम नगरपालिका-८ बस्ने बर्ष २१ को मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा सोहि केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा फेला पारी उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.