Websoft University

चट्याङले लागेर बालिकाको मृत्यु १ घाईते


उदयपुर, भाद्र २ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-१५ खाबु बस्ने बर्ष १३ कि निर्मला मगरको चट्याङले लागेर मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् । 

आईतबार दिउँसो साढे २ बजे बर्ष २९ का पूर्ण बहादुर मगरको घरमा बसी रहेको अवस्थामा पानि संगै परेको चट्याङले लागेर घाईते भएका दुबैजनाई उपचारको लागी लैजादै गर्दा निर्मलाको बाटैमा मृत्यु भएको थियो भने घाईते पुर्णको जिल्ला अस्ताल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.