Websoft University

निवृत भरण दिवस–“पेन्सन डे” बिराटनगरमा भव्य रुपले मनाए


बिराटनगर भाद्र १७ गते । रातो तारा डट कम,निवृत राष्ट्रसेवक समाज,बिराटनगर महानगर कार्य समिति र नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमितिले आज जिल्ला प्रशासन कार्यलय मोरगमा भेला भई नारा जुलुस सहित स्थानिय गणातान्त्रिक चोकमा पुगि कोण सभामा परिण भएर भव्य रुपले भाद्र १७ गतेको पेन्सन डे पूर्व कर्मचारीहरुले मनाएकाछन ।

१ नम्वर प्रदेश संयोजक पूर्व प्र नि बाबुराम श्रेष्ठले आफनो करा राख्नु हुदै,प्रदेश भरीनै आजको निवृत भरण दिवस मनाइरहेकाले सबै जिल्लामा कार्यकम सफल होस भन्ने शुभकामना दिन्छु भन्नु भयो ।

नेपाल पूर्व प्रहरी संगठन मोरगका अध्यक्ष पूर्व प्रहरी नि बिन्देश्वर श्रेष्ठले यो दिवस १९९८ अर्थात भाद्र १७ गतेका दिन जुद्घ सम्सेरले आफनो जन्म दिन पारेर सेना प्रहरीलाई पेन्सन दिने चलन चलाएका रहेछन । यो परमपरा आज सम्म कायम रहेकाले यसले पूर्व कर्मचारी पहरीलाई जीवनमा एउटा जिउने अवसर मिलेकाले सबैमा शुभकामना दिन चाहान्छु भन्नु हुदै आज बिराट चोकमा अहिले भव्या कार्यक्रम हुने जानकारी गराउद छु भन्नु भयो ।

नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदश्य नेत्र बडवालले पनि कार्यक्रम सफताको शुभ कामना दिनु भएको थियो ।

निवृत राष्ट्रसेवक समाजका संस्थापक अध्यक्ष तथा हालका सल्लाकार ख्याममणी काफले आज ३७ जिल्लामा पेन्सन डे मनाउने तयारी भइरहेका र मनाइरहेकाले सबै ठाउहरुको कार्यक्र सफताका साथ सम्पन्न होस भन्ने शुभकामना दिनिु भएकोछ ।

सेवा निवृत राष्ट्रसेवक समाजका बिराटनगरका अध्यक्ष केसव प्रसाद ढकालले पूर्व कर्मचारीहरुलाई भाद्र १७ गते ताजकी थपेकोमा खुसिव्याक्त गर्नु हुदै कार्यक्रमहरु सफताको शुभकामना दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.