Websoft University

द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो छैन–दाहाल



काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताउनुभएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको उनको विश्लेषण छ । सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले टीआरसीको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको बताउनुभयो । अहिले पनि यो प्रक्रिया सकारात्मक ढंगले टुंगोमा पुग्न नदिने, उद्योगका रुपमा चलाउने र टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको प्रचण्डको भनाई छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.