Websoft University

दाउराको चिर्पट प्रहारबाट १ जना घाईते


मोरङ, भाद्र ३१ गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे नगरपालिका-१ रत्न चोक बस्ने बर्ष ५० को उजेध्वज लिम्बुले दाउराको चिर्पट प्रहार गर्दा १ जना घाईते भएका छन । सोमबार राती पौने ८ बजेको समयमा सोही नगरपालिका-३ बस्ने बर्ष २९ को सन्तोस लिम्बुलाई उनले सामान्य बादबिबादका क्रममा टाउकोमा दाउराले प्रहार गरी घाईते बनाएका थिए । घाईते उनको पथरी स्थित मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने उजेध्वज लिम्बुलाई ईलाक प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.