Websoft University

द्रुतमार्ग क्षेत्रबाट काटिएका काठ, दाउराको उचित ब्यवस्थापन अहिले सम्म पनि नभएको स्थानियले गुनासोे बढदै,


काठामण्डौ भाद्र १८ गते । रातो तारा डट कम,बारामा वैज्ञानिक वन यवस्थापनका नाममा वन विनास सुरु भएको छ । वन व्यवस्थापनकै नाममा जिल्ला वन कार्यालयले सात हजार ५ सय भन्दा बढी रुख कटान गरेको छ । जिल्ला वनको स्विकृतीमा हलखोरिया तथा गढिमाई वन व्यवस्थापन समुहले वैैज्ञानिक वन निर्धारित क्षेत्रमा सो संख्यामा रुख कटान गरेको हो । सो क्रममा गत बर्षमा मात्रै २ हजार ५ सय ३८ रुख कटान गरिएको थियो । आर्थीक वर्ष २०७३÷०७४ बाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको हो । बैज्ञानिक वन व्यवस्थापनका लागि तीन वर्षमा निर्धारीत क्षेत्रबाट ७ हजार ५ सय भन्दा बढी अनुत्पादक रुख कटान गरिएको सहायक वन अधिकृत राम गणेश साहले बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनका लागि रुख काटिएको क्षेत्रलाई घेराबेरा लगाई संरक्षित वन क्षेत्र बनाईएको साहको भनाई छ । यसरी काटिएका रुखबाट २ लाख ६१ हजार ६ सय ३७ क्युवि फिट काठ र ३ सय ८७ दशमलव ५ ० चट्टा दाउरा उत्पादन भएको जिल्ला वन कार्यलय बाराले जनाएको छ । द्रुतमार्ग क्षेत्रबाट काटिएका काठ, दाउराको उचित ब्यवस्थापन अहिले सम्म पनि नभएको स्थानियले गुनासो गरेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.