Websoft University

हुलाकी राजमार्गको रंगेलीमा बजार बाइपास नगर्ने भए जनताले क्षतिपूर्ति मागे


बिराटनगर भाद्र २३ गते । रातो तारा डट कम,बिराटनगरको हाटखोला देखि रंगेलीको मधुवनी स्कुल सम्म हुलाकी राजमार्ग निर्माणका लागि १४० फिट चोैडाइ हुनेगरीठेक्का लागि सकेको छ।

आउने दशै तिहार सकिए पछि आफना घर टहरा भत्काउन रंगेली नगरपालिकाले सुचना गरेपछि स्थानीय त्रर्सित भएका छान। मधुवनी स्कुल बाट ४.९ कि मी सडकमा बिस्तार गर्दा बढी क्षेती हुने भएकोले आमतोला सम्म बझार दखिन हुँदै वाइपास बाटो बनाउने ठाउ हुदाहुदै बजारका घर भत्काउन
नगरपालिका लागि परेको  रंगेलीका समाज सेवी रामनारायण मण्डल,मगल चन्द्र अग्रवालले आज पत्रकार संमेलन गरेर आरोप  लगाइएको छ।

हाल रंगेली न पा का ३,४,६,७,८वडा छुने भएकोले बढी क्षति हुने भन्दै नोक्सानी हुने घरधनीले करिब ५० करोड जति क्षति पुर्ति पाउने भएकोले भत्काउनै परे क्षतिपूर्ति नगरपालिकाले
दिलाउन पहल गर्नुपर्ने माग स्थानीयले गरेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.