Websoft University

बसोवास गरेको १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने


काठमाण्डौ भाद्र २६ गते । रातो तारा डट कम,सांसदहरुले अंगीकृत नागरिकलाई ७ पुस्ता बसोबास गरेकालाई नागरिकता दिन प्रस्ताव गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसद झपट रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गर्नु
भयो । सांसद रावलले नागरिकता विधेयकमाथि छलफल गर्दै वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्ने बताउनुभयो । यस्तै सांसद प्रेम सुवालले पनि अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.